अहिले सुन्दै हुनुहुन्छ

स्कुल स्कुलमा
स्कुल स्कुलमा
[लेलिना थापा]

16:05 - 17:00

यस पछिको कार्यक्रम

स्थानीय तह र जनप्रतिनिधी
स्थानीय तह र जनप्रतिनिधी
[रेवन दाहाल]

18:30 - 19:00

स्थानीय तह र जनप्रतिनिधी

अडियोमा समाचार सुन्नुहोस

क्यापिटल समाचार दिउँसो ३ बजे

मुख्य समाचार

विराट साहित्य समाजको आयोजनामा कविता वाचन तथा आस्वादन समारोह हुने

विराट साहित्य समाजको आयोजनामा कविता वाचन तथा आस्वादन समारोह हुने

विराट साहित्य समाज सुन्दरहरैँचा मोरङको आयोजनामा पद्य कविता वाचन तथा आस्वादन समारोह हुने भएको छ

भर्खरै

भिडियो

जनताको पैसा हिलोमा न डुबाउ - मेयर विद्यासुन्दर शाक्य

क्यापिटल एफ एमको स‌ंक्षिप्त परिचय

राजनीति

सरस्वतीको मन्दिरमा रगतको होली : सुकुना क्याम्पस बन्यो रणभुमि, गेटमा प्रहरीको पहरा

सरस्वतीको मन्दिरमा रगतको होली : सुकुना क्याम्पस बन्यो रणभुमि, गेटमा प्रहरीको पहरा

मोरङको सुन्दरहरैचामा अबस्थित सुकुना बहुमुखी क्याम्पसमा दुई बिद्यार्थी संगठन बिचको द्धन्दका कारण क्याम्पस रणभुमि झै बनेको छ । बुधबार क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठ सहित क्याम्पसका १३ जना प्राध्यापकहरुले दोहोरो सुबिधा लिईरहेको भन्दै नेपाल बिद्यार्थी संघले शान्तिपुर्ण आन्दोलन शुरु गरेको थियो । सोही क्रममा अखिलका बिद्यार्थीहरु उनीहरु माथि जाईलाग्दा नेबिसंघ मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति होमनाथ पोख्रेल सुकुना बहुमुखी क्याम्पसका सभापति बिजय तोलाङगी,सचिब समीर सम्राट, सदस्य जीवन बस्नेत लगायत घाईते भएका थिए । शान्तिपुर्ण आन्दोलनमा क्याम्पस प्रशासनले बिद्यार्थी उचालेर दमन गरेको भन्दै नेबिसंघ आन्दोलित भएको थियो ।

अर्थ

खोटाङको एउटै वडामा २ करोड वढी मूल्य वरावरको साँढे सात हजार क्वीन्टल आलु उत्पादन

खोटाङको एउटै वडामा २ करोड वढी मूल्य वरावरको साँढे सात हजार क्वीन्टल  आलु उत्पादन

खोटाङको एउटै वडामा २ करोड वढी मूल्य वरावरको साँढे सात हजार क्वीन्टल आलु उत्पादन

‘अदालती आदेशले एनसेल कर उठाउन बाधा’

‘अदालती आदेशले एनसेल कर उठाउन बाधा’

काठमाडौं - सर्वोच्च अदालतले एनसेल लाभकरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनै पनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्।

पत्रपत्रिकाबाट

अार्थिक वर्ष सकिँदा पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गरेन

अार्थिक वर्ष सकिँदा पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गरेन

निर्वाचन सकिएको आर्थिक वर्षभित्रै खर्च विवरण सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनका बेला भएको खर्चको भुक्तानी दिने काम नटुंगिएकाले विवरण सार्वजनिक गर्न विलम्ब भएको बताए ।

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।

सूचना प्रविधि

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसमा चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा योगेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रन्तु गुरुङ र दिपेन गुरुङ सचिवमा मन ब थापा,सहसचिवमा करुणा पुन कोषाध्यक्षमा भुवन राई लगाएत चयन भएका छन।

मनोरञ्जन सबै

मनोज गजुरेल स्टारर ‘सयकडा दशलाई युनिभर्सल प्रमाणपत्र

मनोज गजुरेल स्टारर ‘सयकडा दशलाई युनिभर्सल प्रमाणपत्र

मनोज गजुरेल स्टारर ‘सयकडा दशले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । फिल्मको प्रदर्शन लम्बाइ २ घन्टा १० मिनेट सीमित गरिएको छ । 

Albums

अनौठो संसार

लागूऔषध ओसारपसारको नया शैली

लागूऔषध ओसारपसारको नया शैली

लागूऔषध प्रयोगकर्ताहरुले लागूऔषध ओसारपसार गर्न नयाँ शैली प्रयोग गर्ने गरेको पाइएको छ । मंगलबार दुई व्यक्तिको मलद्वारबाट २९ एम्पुल लागूऔषध निकालिएपछि नयाँ शैली प्रयोग गर्ने गरेको प्रमाण फेला परेको हो 

साहित्य

विराट साहित्य समाजको आयोजनामा कविता वाचन तथा आस्वादन समारोह हुने

विराट साहित्य समाजको आयोजनामा कविता वाचन तथा आस्वादन समारोह हुने

विराट साहित्य समाज सुन्दरहरैँचा मोरङको आयोजनामा पद्य कविता वाचन तथा आस्वादन समारोह हुने भएको छ

आहत हिपत कविता सङ्ग्रहकाे लाेकार्पण

आहत हिपत कविता सङ्ग्रहकाे लाेकार्पण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित नगरपालिकाकाे सभाहलमा शनिवार कवि छवि वैरागी घिमिरेकाे कविता सङ्ग्रह अाहत हिपत एक कार्यक्रमकाे अायाेजना गरि लाेकार्पण गरिएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd