नेपालको जानकारी समेटिएको चिनियाँ पुस्तक “द टेम्परमेन्ट अफ नेपाल” को बिमोचन
अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। 

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’, यसरी ल्याइयो काठमाडौं

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’, यसरी ल्याइयो काठमाडौं

सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैंडालाई एक दिनअगावै काठमाडौं ल्याइएको हो’–चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने । उनीपनि गैंडासँगै काठमाडौं आएका छन् ।

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको एक मात्र अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ । नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री ईश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको उद्घाटन गर्नुभएको हो ।

Sarangi Live

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd