अन्तरजातीय प्रेमले लियो ज्यान

अन्तरजातीय प्रेमले लियो ज्यान

अन्तरजातीय प्रेमले लियो ज्यान

हंगकंगमा बाहिरी अदृश्य हातको हस्तक्षेप कहिले स्वीकार्य हुन्न
म राष्ट्रिय झण्डाको रक्षक हुँ र हंगकंगमा छिटै पुनः शान्ति स्थापना हुने प्रतिक्षामा छु - ज्याकी चान
जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

कसरी झेल्छन् जापानका गगनचुम्बी भवनहरुले भूकम्पको कठोर झट्काहरुलाई ?

कसरी झेल्छन् जापानका गगनचुम्बी भवनहरुले भूकम्पको कठोर झट्काहरुलाई ?

काठमाडौं । भूकम्पले हल्लाइरहने र भत्काइरहने देशमा मानिन्छ जापान । भूकम्प अनि भूकम्प पछिको सुनामीले जापानको विकासमा चुनौती थप्दै आएको छ ।

जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए, ६ जना वेपत्ता

जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किए, ६ जना वेपत्ता

२० मंसिर, काठमाडौं । जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् ।

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

चीनको एक औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

चीनको एक औद्योगिक पार्कमा विस्फोट, १९ जनाको मृत्यु

विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको तस्वीरहरुमा देखिएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd