नोभल कोरोना भाइरस भनेको के हो?

नोभल कोरोना भाइरस भनेको के हो? के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ? के नोभल कोरोना भाइरस र SARS एउटै हुन्? मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ? के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ? यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?

अार्थिक वर्ष सकिँदा पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गरेन

अार्थिक वर्ष सकिँदा पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गरेन

निर्वाचन सकिएको आर्थिक वर्षभित्रै खर्च विवरण सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनका बेला भएको खर्चको भुक्तानी दिने काम नटुंगिएकाले विवरण सार्वजनिक गर्न विलम्ब भएको बताए ।

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

विदेश पढेका ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।

कसरी उर्लियो भक्तपुर डुबाउने गरी हनुमन्ते खोला ? कारण यस्तो थियो।

जग्गाको मूल्य रातारात बढ्न पुग्यो । स्थानीयले आफ्नो जग्गाको साँध खोलाको बगरसम्म पु(याएर महँगोमा बेचे । खरिद गर्नेले साँध अझ धकेलेर खोलामै पु(याएर पर्खालसमेत लगाए । स्थानीय निकाय, प्रशासन र नापीसमेत मूकदर्शक बनेको वेला भूमाफियाले साँघुरो खोलालाई पनि माफ गरेनन् । यस्तो समूहले स्काभेटर चलाएर ०७२ सालमा एकै रातमा खोलाको धार नै उल्टाइदियो ।

अन्ततः फर्कने भयो यातायात  सिण्डिकेट , पुरानै समितिलाई वैधता दिने तयारी !
प्राण गए पनि प्रण छोडिन्न: डा केसी
देउवा सरकारका नियुक्ती बदरबारे चरम विवाद
छाउगोठमा सुतिरहेकी किशोरी माथी सामूहिक बलात्कार
मासुका लागि मरेका भैसी निर्यात गर्ने व्यापारी पक्राउ
सरकारले श्रमिकको न्यूनतम ज्याला १५ हजार पुर्‍याउने

Sarangi Live

० पटक पढिएको

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd