पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखाद्वरा नगर स्तरीय वक्तृत्वकला सम्पन्न

खोटाङको एउटै वडामा २ करोड वढी मूल्य वरावरको साँढे सात हजार क्वीन्टल  आलु उत्पादन

विषाक्त जङ्गली च्याउ  खाएका  झापाका  परिवारै अस्पताल भर्ना अवस्था गम्भीर

आङ पासाङ शेर्पाको व्यक्तिगत लगानीमा बन्यो दुईवटा पुल

च्याउ खाँदा आमाको मृत्यु, छोरोको अवस्था भने गम्भिर
कार्यक्रम स्थलमै ढलेका गाउँपालिका अध्यक्षको निधन  

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ।

मुलुकको समृद्धिका लागि भ्रष्टाचार सबैभन्दा ठूलो बाधक ः राजीव पहारी  गण्डकी प्रदेशका सांसदहरुले हेरे चलचित्र ‘१०० कडा १०’

गण्डकी प्रदेशका सांसदहरुले शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘१०० कडा १०’ हेरेका छन् । भ्रष्टाचार विरुद्धको कथामा आधारित चलचित्रलाई मंगलबार यहाँका सांसदहरु राजीव पहारी, मित्रकुमारी सुवेदी गुरुङ, मिना गुरुङले हेरेका हुन् ।

अनेरास्ववियुको आयोजनामा रक्तदान कार्यक्रम हुदै

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङमा खुला रक्तदान कार्यक्रम हुने भएको छ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु) क्याम्पस कमिटि सुकुना बहुमुखी क्याम्पसको आयोजनामा उक्त कार्यक्रम यहि माघ २२ गते मङगलबार हुन लागेको हो

राष्ट्रिय गौरवको आयोजनाले गुराँसको राजधानी’ तीनजुरे सङ्कटमा

तेह्रथुम र तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा  ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन नष्ट हुने भन्दै आपत्ति जनाएको छ ।  करिडोर निर्माणका लागि वसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा काम शुरु भएको छ ।

कृष्ण ओली जस्तै करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बुद्धिमान कुँवरले गरे सहयोगको अपिल

जानथ ८ लुन्दि बाँके का २३ बर्षका बुद्धिमान कुवर भारतको शिम्लामा कामको शिलसिलामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाउनु भएको छ । उपचारको लागि १२/१३ लाख लागि सकेको छ र कृतिम हात र खुट्टा राख्न डक्टरले ५०/६० लाख लाग्ने भएकाले आर्थिक अबस्था कमजोर भएकाले राख्न नसक्ने भएकाले स्वदेश तथा बिदेशमा रहनुभएका दाजुभाईहरुलाई उहालाई उपचारको लागि आर्थिक सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd